You are viewing the translated version of साक्षी वा विशेषज्ञ उपस्थित गराउन सूचना दिने.

Rule 14A
साक्षी वा विशेषज्ञ उपस्थित गराउन सूचना दिने
आयोग वा अनुसन्धान अधिकृतले साक्षी वा सम्बन्धित विषयमा जानकार व्यक्ति वा विशेषज्ञलाई झिकाउँदा अनुसूची-४ बमोजिमको ढाँचामा आयोगको कर्मचारी वा सम्बन्धित प्रहरी कार्यालय मार्फत सूचना दिनु पर्नेछ।